संखुवासभा पावर डेभलपमेण्ट कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्झौता सम्पन्न भएको छ । एनआईसी एशिया क्यापिटल र संखुवासभा पावरबीच क्यापिटलको “आईडिया टू आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो…