एनआईसी एशिया क्यापिटल आठौं वर्षमा, सित्तैंमा डिम्याट खातादेखि ७०० मा आजीवन नवीकरण अफर

एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनको सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । फागुन २२ गते संचालनमा आएको सात वर्ष पूरा गरी आठौं वर्ष प्रवेशको उपलक्ष्यमा क्यापिटलले विभिन्न किसिमका सेवाहरुमा बम्पर अफर सार्वजनिक गरेको छ । स्थापना भएको छोटो अवधिमै सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न…