नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले स्मार्टफोन ‘अनर एक्स ८ बी’ को प्रि–बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार प्रिबुकिङ २६ फेब्रुअरी आइतबारदेखि २८ फेब्रुअरीसम्म गर्न सकिनेछ । तीन ओटा भेरियन्टमा उपलब्ध रहेको अनर एक्स ८ बी (१६–५१२ जीबी) को मूल्य २९ हजार ९९९ रूपैयाँ छ । प्रि–बुकिङमा मोबाइल खरिद गर्ने ग्राहकहरूले ५ हजार…