सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक

सानिमा लाइफ इन्स्योरेन्सले आथिर्क वर्ष २०७५/०७६ को लागि बीमितलाई प्रदान गर्ने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको जनाएको छ । इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम…