हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर नोक्सानीमा

हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर लिमिटेडले दुबै कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी ब्यहोरेका छन् । असोज मसान्तसम्ममा हिमालयन पावर पार्टनरले ९ करोड ४० लाख तथा बलेफी हाइड्रोपावरले ८ करोड १६ लाख रूपैयाँभन्दा बढी नोक्सानी ब्यहोरेको हो । गत आवको पहिलो त्रैमासमा ८७ लाख ६५ हजार रुपैयाँ नाफामा रहेको हिमालयन पावर पार्टनर खर्च…