स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको ओमनी च्यानल डिजीटल बैंकिङ्ग सोलुशन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक स्मार्टच्वाइस टेक्नोलोजिज बीच औपचारिक सम्झौता भएको छ । एससीटीले ल्याएको यस उपकरणमा मोबाइल बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्ड मार्फत दिने सेवा एउटै…