संगीत क्षेत्रमा नयाँ प्रतिभाका लागि एपीवानमा अर्को मञ्च, सुरु भो ‘द म्युजिकल मेडिसन शो’

अन्तर्राष्ट्रिय स्तरका फ्रेन्चाइज शोको सफलताबाट ख्याती कमाएको एपीवान एचडी टेलिभिजनले संगीत क्षेत्रमा नयाँ प्रतिभाका लागि अर्को मञ्च दिएको छ । सुगम संगीतको क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले एपीवान टेलिभिजनमा गत माघ १० गते देखि 'द म्युजिकल मेडिसिन शो' सुरु भएको हो । चर्चित गायक दीपक वज्राचार्य र उनकी सुपुत्री चेरिसा वज्राचार्यले सञ्चालन गर्ने यो…