हिमालय एअरलाइन्स्ले चीनको ल्हासामा भर्यो परीक्षण उडान

नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स्ले पहिलो पटक चीनको ल्हासामा परीक्षण उडान भरेको छ । मंगलबार जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासातर्फ परीक्षण उडान भरेको हिमालय एयरलाइन्सले पहिलो उच्च उचाई गन्तव्यमा उडान भरेको हो । संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको ल्हासाको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा…