सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको अवितरित हकप्रद सेयर मङ्सिर ६ गते बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त लिलामीको सेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको छ । यसअनुसार कम्पनीले ल्याएको अवितरित हकप्रद सेयर लिलामीमा १४२ रुपैयाँ ६० पैसा वा सोभन्दा माथि कबुल गर्ने सबैले सेयर पाएका छन् । १४२…