बियर उत्पादक टाइगर ब्रुअरीको बिक्री घट्दा आम्दानीमा गिरावट

टाइगर ब्रुअरीको सञ्चालन आम्दानीमा गिरावट आएको छ । सन् २०२२ मा ७३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२३ को ११ महिनामा ६१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ को ११ महिनाको आम्दानीसँग सन् २०२२ को सोही अवधिको आम्दानी तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी ८.५८ प्रतिशतले घटेको हो ।…