शौर्य सिमेन्टको वार्षिक आम्दानी साढे ७ अर्ब, पायो ट्रिपल बी माइन्स रेटिङ

नेपालमा प्रख्यात व्यापारिक घराना– शङ्कर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी रहेको शौर्य सिमेन्टले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ४० करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ४२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०७९/८० मा २ करोड २० लाखले घटेको हो ।…