नेपाली काठबाट फर्निचरका उत्पादन भए २५% ले भाउ घट्छः मनिष अग्रवाल

नेपाल फर्निचर तथा फर्निसिङ संघका वरिष्ठ उपाध्यक्ष मनिष अग्रवालले विसं २०६८ सालदेखि काठमाण्डौंको बालाजुमा आफ्नै फम उद्योग सञ्चालन गर्दै आएका छन् । अग्रवालको बुझाईमा बजार सहज भएपनि नीतिगत असहजताले अपेक्षित रुपमा बजार विस्तार हुन सकिरहेको छैन । सुनसरीको धरानमा जन्मिएर राजधानी पसेपछि व्यवसाय सुरु गरेका उनी विगत २२ वर्षदेखि संघमा विभिन्न भूमिकामा आबद्ध छन् ।…