व्यापारिक घराना गोल्यान ग्रुपको लगानी रहेको कस्मीरी लुगा उत्पादक कम्पनी–त्रिकोट इन्डष्ट्रीजको आम्दानीमा आकर्षक वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ३८ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ३० लाख आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा गत वर्षमा कम्पनीको आम्दानी ३७ प्रतिशतले बढेको हो। सन् १९९९ मा…