मिड सोलु हाइड्रोपावरको आईपीओमा करिब एक लाख आवेदन अस्वीकृत

मिड सोलु हाइड्रोपावरको आईपीओमा परेको ९८ हजार ७५६ वटा आवेदन अस्वीकृत भएको छ । बुधबार बाँडफाँड भएको मिड सोलु हाइड्रोपावरको आईपीओमा कुल १३ लाख ८१ हजार ५७५ वटा आवेदन परेकोमा रितपुर्वक नपरेका कारण ९८ हजार ७५६ वटा आवेदन बाँडफाँडका लागि अयोग्य बनेको हो । बाँडफाँडमा १२ लाख ८२ हजार ८१९ जना आवेदकलाई मात्र सहभागि गराइएको…