नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । निफ्राले साधारण सभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दैछ । जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनी मात्र लाभांश वितरणमा भाग लिन पाउने छन् । चिलिमे जलविद्युतले साधारण सभा प्रयोजनको लागि आइतबार पुस ८ गते बुक क्लोज गर्दैछ । शुक्रबार…