नेपालले भारत र चीनसँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनु पर्छ : डा. महत

पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । दुवै मुलुकसँगको व्यापार बिस्तारका लागि पनि छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ । राजधानीमा आयोजित एक कार्यक्रममा पुर्व अर्थमन्त्री महतले चीन र भारतसँग नेपालको आयात र निर्यात व्यापार निर्भर जस्तै रहेकाले सम्बन्ध सुदृढीकरणमा जोड दिएका…