अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो। यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.५२ रहँदा बिक्री दर १४२.१६ रुपैयाँ तय भएको छ।…