सन् २०२३ मा स्वास्थ्य तर्फको नोबेल पुरस्कारले एम–आरएनए कोभिड भ्याक्सीन निर्माण गर्ने दुई डाक्टर डा.काटालीन कारिको र डा.ड्रिउ वीसम्यान सम्मानित भएका छन् । कोभिड–१९का विरुद्ध जीवन रक्षक सावित भएको मोर्डना तथा फाइजर भ्याक्सीनको अध्ययन गरी निर्माण गरेका दुई डाक्टरहरुले नोबेल पुरस्कार प्राप्त गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावलाई नियन्त्रण गर्नमा भ्याक्सीनहरुको ठूलो…