नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । अब कम्पनीले एक बराबर दुईको अनुपात अर्थात् २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा…