राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा स्याङ्जाको वालिङमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङको समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । यससंगै बैंकको देशभर २८२ वटा शाखा कार्यालय पुगेका छन् । त्यस्तै, बैंकको ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९…