नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले सुरू गर्यो वन स्किल रिटेक

ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा सुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन । वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने…