भुटान एयरलाइन्सका फ्लाईटहरु भाद्र ३० गतेबाट सुचारु हुने

थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले यसको जानकारी दिएको हो । यी उडानहरु भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि…