भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा जारी गरेको साधारण सेयर (आईपीओ) भदौ १८ गते सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहान साढे ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा आईपीओ बाँडफाँड हुने भएको हो । उच्च आवेदनका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका…