शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैंकले एकजनालाई अधिकत्तम एक करोडसम्म कर्जा दिने भएको छ । यो कर्जा २० वर्षे अवधिको हो । यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क…