हिमालयन बैंकको “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक

हिमालयन बैंकले कनेट आईपीएस संगको सहकार्यमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालायन मोबाईल बैंकिङ्ग एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिने शितल कोइराला जनाएको छ । सो अफर भाद्र १ देखि ३१ गतेसम्म…