टुरिष्ट बसका सम्पूर्ण टिकट अनलाइन बुकिङ्ग गर्न सकिने

नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान) ले आफ्ना सम्पूर्ण बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्धेश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको छ । एसोसिएसनले ईसीआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर संचालन हुने टुरिष्ट बसहरुको…