भेटायोको दोस्रो वार्षिकोत्सव : विभिन्न अफर सार्वजनिक

घरायसी सेवा प्रदायक भेटायो एपले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा अफर सार्वजनिक गरेको छ । जसअनुसार खेल्ने र जित्ने प्रतियोगिता अन्तर्गत सहभागी हुँदा ग्राहकले आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । यस्तै घरेलु उपकरणहरु एसी र वाशिङ मेसिनहरूको खरिदमा ७० हजार रुपैयाँसम्म बचत गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै प्लम्बिङ, कीट नियन्त्रण, इलेक्ट्रिशियन, लुगा धुने र…