काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हासिल गरेका अधिकांश उपलब्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महासंघको कार्यकारिणी समिति सदस्यको ३ वर्षे कार्यकाल सकिन लाग्दा उनले पर्यटन क्षेत्रको सुधारका लागि आफूले विभिन्न सरकारी निकायसँग निरन्तर समन्वय र पहल गरेको बताएका…