काठमाडौँ । ज्योति विकास बैंकले चैत ०२ देखि ०८ गतेसम्म मनाइएको “ग्लोबल मनी विक” अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। “तिम्रो पैसा, तिम्रो भविष्य” नारासहित आयोजना गरिएको उक्त अभियानबाट करिब २ हजार २०० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन्। बैंकले विभिन्न शाखामार्फत विद्यालय तथा कलेजहरूमा ३० भन्दा बढी कार्यक्रम आयोजना गर्दै विद्यार्थी तथा…