सान्भी इनर्जीले ३८ करोडको आईपीओ ल्याउने

सान्भी इनर्जी लिमिटेडले ३८ करोड मूल्यको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो । बोर्डका अनुसार कम्पनीले भदौ २७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको छ । आईपीओ…