द ब्रिटिस कलेज (टीबीसी) ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’ को आयोजना गर्ने भएको छ । यही अगष्ट १७ र १८ तारिखका दिन बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो । सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउने भएका छन् । यस पटक…