अभिनेत्री सुरक्षा पन्त सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर घोषित

चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनीबीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्दन गर्ने कम्पनीको विश्वास छ ।…