नेपाल लाइफको ३ दिने “विजनेश एक्सिलेन्स कन्फ्रेन्स” सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक…