एप्पल ‘वोन्डरलस्ट’ इभेन्ट आज, आइफोन-१५ का चार मोडल सार्वजनिक हुँदै

एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वोन्डरलस्ट इभेन्ट मार्फत आइफोन १५ सिरिजका चार मोडल लन्च गर्ने भएको हो । नेपाली समय अनुसार आज राति १०ः४५ बजे एप्पलले वोन्डरलस्ट इभेन्ट गरी एप्पलका एसेसोरिज र आइफोन १५ सार्वजनिक गर्ने भएको हो । यस इभेन्ट मार्फत एप्पलले आइफोन १५का चार भेरियेन्ट– आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो…