गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आयोगले मेडिकल अधिकृत लगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने तयारी गरेको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्…