आनन्द एग्रो इन्डष्ट्रिजको वार्षिक आम्दानी ८९ करोड

‘भगत’, ‘कलश’ र ‘त्रिनेत्र’ लगायतका ब्रान्डनामबाट चामलको उत्पादन तथा बिक्री वितरण गर्दै आएको आनन्द एग्रो इन्डष्ट्रिजले सन् २०२२ मा ८९ करोड आम्दानी गरेको छ । सन् २०२१ मा ८२ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ८.२७ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा…