चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री (LIVE)

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन,खर्च र राजस्व असुली सहितको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दे छन्। सरकारले बजेटको अर्धवार्षिक समीक्षामा खर्च र राजस्वको लक्ष्य संशोधन गरिएको थियो। कोरोना संक्रमणले थप संकटमा पारेको छ। कुल बजेटको ५१.५९ प्रतिशत मात्रै खर्च भएको छ। १५ खर्ब ३२ अर्बको चालु वर्षको बजेट आर्थिक वर्ष सकिन डेढ…