नेपाल टेलिकमको सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई आकर्षक अफर

दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमए लगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएम अन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । यस कारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ता घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ। प्रविधिको विकासक्रम अनुसार विश्वव्यापी रुपमा फोरजी र एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र…