सिटी एक्सपे्रस मनी ट्रान्सफरका कर्मचारीको कोरोना बीमा

सिटी एक्सपे्रस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड १९ सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका कम्पनीले जनाएको छ। त्यसैलाई ध्यानमा राखेर सिटी एक्सपे्रस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना…