वित्तीय व्यवस्थापन गर्न नसक्ने आयोजनाको पीपीए खारेज गर्न हुन्न : इपान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न नहुने बताएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इपानका अध्यक्ष गणेश कार्कीले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको पीपीए र अनुमतिपत्र खारेज गर्ने निर्णय न्याय सङ्गत नभएकाले…