यती समूहको गोकर्ण फरेस्ट रिर्सोटले ६ महिनामा गर्यो २० करोड आम्दानी

यती समूहको लगानी रहेको गोकर्ण फरेस्ट रिसोर्टले गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामा २० करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ३३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको रिसोर्टले गत आवको ६ महिना अवधिको तुलनामा करिब २० प्रतिशतले आफ्नो आम्दानी वृद्धि गरेको हो । रिसोर्टको आम्दानीमा भएको वृद्धिसँगै अन्य…