एआई शैक्षिक कार्यक्रम सञ्चालनका लागि किङ्स कलेज र नामीबीच साझेदारी

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिक्षाको पहुँच बढाउन किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै दुई संस्थाहरुले छिट्टै नै एआई शैक्षिक पाठ्यक्रम अन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएका छन् । यी दुई संस्थाको सहकार्यमा…