सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १२ गते शुक्रबार बुकक्लोज मितितोकेको छ । बुकक्लोज अनुसार साउन ११ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ः०.५ को अनुपातमा ४० करोड ३२ लाख ८७ हजार…