अरुण काबेली पावरको बोनस सूचीकृत

अरुण काबेली पावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर साधारण सभा प्रयोजनका लागि…