मुक्तिनाथ विकास बैंक लि.ले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको सेफ्स बर्गर प्रा.लिसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रा. लिका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा १०% छुट प्राप्त…