माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधि पनि सुरु गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रेले हाल नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा सुरु गरेको हो । साउन ५ गतेदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरि माछापुच्छ्रे…