नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्वारा “एन.आई.सी.सी.आई दिवस २०२३” घोषणा

नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआइसिसिआइ) ले ‘जुन ५’ लाई व्यापार बैठक – एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा संस्थाले पहिलो संस्करणको न्यूजलेटर पनि अनावरण गरेको छ । सन् २०१४ मा स्थपना भएको नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीले इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन…