अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो । मागभन्दा उच्च आवेदन परेका कारण कम्पनीको आईपीओ धितोपत्र निष्सकान तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो । कम्पनीले…