डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे पनि नेपाल पेमा आवद्ध

नेपालका डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे नेपाल पेमा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी…