अरुण काबेली पावरलाई हकप्रद निष्कासन गर्न अनुमति

अरुण काबेली पावर लिमिटेडले चुक्ता पुँजीको १ः१ अनुपात अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले हकप्रद बेच्न अनुमति पाएको हो । कम्पनीले बुधबार १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । जसअनुसार…